दरबार स्क्वायर नजिकैको हाम्रो क्याफेमा टेबल सेवा गर्ने कर्मचारी आवश्यक। पर्यटकसँग अलिअलि अंग्रेजी बोल्न सक्ने भए राम्रो। दिनको दुई छाक खाना र चाडपर्वमा बोनस दिइन्छ। अनुभव नभए पनि सिकाइन्छ।
Required
Nice to have
AI Trust & Safety checkएआई विश्वास र सुरक्षा जाँच
Trusted · 87Score is a guide based on agency licensing, salary, description and community reports. Always verify documents before paying any fee.यो स्कोर एजेन्सीको इजाजतपत्र, तलब, विवरण र समुदायका रिपोर्टमा आधारित अनुमान मात्र हो। कुनै पनि शुल्क तिर्नुअघि कागजात अवश्य जाँच्नुहोस्।
Got a message from this recruiter? Run the AI Scam Check →यो भर्ती गर्नेबाट सन्देश आयो? एआई ठगी जाँच चलाउनुहोस् →Kalimati Super Mart
Sunkoshi Builders Pvt. Ltd.